विश्व प्रविधि उद्योगमा एप्पलले पुनः एकपटक आफ्नो आर्थिक क्षमता, बजार प्रभाव तथा वर्चस्व प्रमाणित गर्दै किर्तिमानी आम्दानी गर्न सफल भएको छ ।
कम्पनीले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार एप्पलले सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्मको ३ महिनामा करिब १ खर्ब ४४ अर्ब अमेरिकी डलर आम्दानी गर्न सफल भएको छ । कुनै पनि त्रैमासिमा एप्पलले गरेको यो अहिलेसम्मकै किर्तिमानी आम्दानी हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
