Skip to main content

Epathivara Network

‘फाइनलअघिको फाइनल’ खेल्दै फ्रान्स र स्पेन, कसले काट्ला फाइनलको टिकट ?

लगातार तेस्रोपटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्स एकातिर छ भने १६ वर्षपछि फेरि विश्वविजेता बन्ने अभियानमा रहेको स्पेन अर्कोतिर ।

३० असार, काठमाडौं । फिफा विश्वकप २०२६ अब निर्णायक मोडमा पुगेको छ । उपाधिबाट अब दुई जित मात्र टाढा रहेका फ्रान्स र स्पेन मंगलबार पहिलो सेमिफाइनलमा आमनेसामने हुँदैछन् ।

विश्व फुटबलका शीर्ष राष्ट्रमध्येका यी दुई टोलीबीचको यो भिडन्तलाई ‘फाइनल अघिको फाइनल’ भनिएको छ । लगातार तेस्रोपटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्स एकातिर छ भने १६ वर्षपछि फेरि विश्वविजेता बन्ने अभियानमा रहेको स्पेन अर्कोतिर ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.